नियम ३९
अभिलेख राख्न लेखी पठाउने
राजस्व चुहावट सम्बन्धी कसूरका सम्बन्धमा कुनै व्यक्ति, संस्था वा कर्मचारी विरुद्व मुद्दा चलाएमा वा अन्य कुनै कारबाही भएमा विभागले सोको लिखित जानकारी सम्बन्धित निकाय तथा नियमनकारी निकायलाई समेत दिनु पर्नेछ ।